महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष टुटु बाबुको निधन
सप्तरीको महादेवा गाउँपालिकाका पूर्वअध्यक्ष अध्यक्ष एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार दिपककुमार यादवको निधन भएको छ। वडा नम्बर ३ बथनाहा निवासी उनी विगत एक वर्षदेखी क्यान्सर रोगबाट पीडित थिए। आइएलबीएस हस्पिटल दिल्लीमा उपचार गराउँदै आएका यादवको बुधबार दिउँसो विराटनगरस्थित आफ्नै निवासमा निधन भएको उनका छोरा अभिनव यादवले जानकारी दिए। उनका एक छोरा, एक छोरी […]